मधेस केन्द्रित दललाई मिलेर चुनावमा जान उपेन्द्र यादबको आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 08:08:25 AM मा प्रकाशित

laxmi  sunrise bank

जनकपुर संघीय समाजवादी फोरका अध्यक्ष उपेन्द्र यादवले संविधानमार्फत प्राप्त उपलब्धि संस्थागत गर्न आफूहरुले निर्वाचनमा जाने निर्णय गरेको उल्लेख गर्दै मधेस केन्द्रित अन्य दललाई पनि मिलेर चुनावमा जान आग्रह गरेका छन् ।

जनकपुरमा उनले भने संघीयता र गण्तन्त्र उल्टाउने शक्तिहरु सक्रिय हुन थालेका छन् । यस्ता शक्तिलाई ब्यालेटबाटै परास्त गर्न सकिन्छ ।उनले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved