
धनुषाको पुर्वि भेगमा रहेको रघुनाथपुर गाविसका बासिन्दााले कांग्रेस, माओवादी केन्द्र र एमालेसहितका नेताको घरमा आक्रमण गरेका छन् ।विगत तीन महिनादेखि स्थानीय पुनंरचनाको विरोधमा आन्दोलित रघुनाथपुरवासीले प्रमुख तीन दलका स्थानीयत स्तरका नेताको घरमा सोमबार आक्रमण गरेका हुन्।
स्थानीय तहको संख्या थप आईतबार राति स्थानीय विकास मन्त्रालयमा बसेका धनुषाको सांसदहरुको बैठकमा कांग्रेस रमाओवादी केन्द्रका सांसदहरुले रघुनाथपुर गाउँपालिकाको विरोध गरेका थिए । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ