यस्तो पनिः चुनावमा बहिनीले दिदीलाई हराएपछि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 24, 2017 | 08:01:10 AM मा प्रकाशित

laxmi  sunrise bank

भनिन्छ सन्तान थरीथरीका । त्यस्तै भएको छ, शुलिकोट गाउँपालिकामा ।शुलिकोट गाउँपालिका वडा नम्बर ३ मा दाजुभाईका छोरीहरु दिदी कृष्णकुमारी गुरुङ र बहिनी सनमाया गुरुङ एउटै पदमा स्थानीय तहको निर्वाचनमा फरक फरक पार्टीबाट चुनाव लडेका थिए ।

दिदी एमालेबाट र बहिनी सनमाया शुलिकोट गाउँपालिकाको उपप्रमुख पदका लागि चुनावमा भिडेका थिए, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।दिदीलाई भोट माग्दै प्रचाराा हिँड्नुपर्ने मान्छे आफै दिदीको विरुद्ध चुनाव लड्ने ? भनेर सम्झाउन खोजे तर मैले माओवादीबाट उम्मेदवार दिई सकेकाले धोका दिनु हुँदैन भन्ने बुझेँ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved