राप्रपाका नेताले गरे पार्टी परित्यागको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 24, 2017 | 08:03:25 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह दोस्रो निर्वाचनको संघारमा झापाको दमक नगरमा लामो समयदेखि पार्टी राजनीति र सामाजिक क्षेत्रमा स्थापित राप्रपाका नेता चन्द्रबहादुर थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

हाल दमक सात निवासी थापाले पार्टीमा लामो समयदेखि सक्रिय राजनीति गर्दै आए पनि विशेष परिस्थितीमा आफुलाई पार्टीले उपेक्षा गरेका भन्दै मंगलबार प्रेसविज्ञप्त मार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved