यस्तो विषयमा नेपाल सरकारले कहिले दिने ध्यान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 08, 2017 | 07:49:38 AM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण एसियाली मुलुकहरुमा आणविक उर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रवल सम्भावना बढेको छ ।वातावरणमा विकिरण (रोडियोधर्मी पदार्थ) को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना उच्च रहेको विज्ञहरुको ठहर छ ।

छिमेकी मुलुकहरुका आणविक भट्टीमा हुन सक्ने सम्भावित प्राकृतिक र मानवीय दुर्घटनाका कारण नेपाल त्यस्तो जोखिममा रहेको विज्ञहरु बताउँछन् । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved