ज्योतिषले रोके देउवालाई ! किन अड्किए बुढानिलकण्ठमै ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2017 | 08:22:46 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित निजि निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन् ।

उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ ।ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन्, ।  नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved