उपेन्द्रले पनि भने-मधेसका लागि घातक निर्णय

रासस

रासस

Jun 16, 2017 | 08:43:51 AM मा प्रकाशित

laxmi  sunrise bank

 दुई प्रदेशको चुनाव सार्ने निर्णयको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि विरोध गरेका छन् । 

यादवले मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले मिलेर षडयन्त्र बनाएको र राष्ट्रिय जनता पाटीृको दिशाहीनताले त्यो योजना सफल भएको टिप्पणी गरेका छन्, यो खबर आजको नागरिक दैनिकमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved