फेरि फुट्यो संघीय गठबन्धन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 18, 2017 | 09:07:52 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको दोस्रो चरणमा भाग लिने या नलिने विषयमा एक मत हुन नसकेपछि महन्थ ठाकुर नेतृत्वको संघीय गठबन्धन फेरि विभाजित भएको छ  । गठबन्धनमा आवद्ध दुई पार्टीले चुनावमा भाग नलिने गबन्धनको निर्णय अस्वीकार गर्दै दोस्रो चरणको चुनावमा जाने निर्णय गरेका छन् । संघीय गठबन्धनमा आवद्ध संघीय लोतनान्त्रिक राष्ट्रिय  मञ्च र संघीय लिम्बुवान पार्टी नेपालले चुनावमा भाग लिने निर्णय गरेका हुन् । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको नेतृत्व कुमार लिङ्देल र संघीय लिम्बुवान पार्टी नेपालको नेतृत्व सम्झहाङ पालुङ्वाले गरेका छन् यो खबर आजको नागरिक दैनिकमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved