१२ बंगालादेशीलाई देश निकाला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 22, 2017 | 07:57:42 AM मा प्रकाशित

laxmi  sunrise bank

गृहन्त्रालयले तीन महिनाअघि विभिन्न स्थानबाट पक्राउ गरेका ३६ मध्ये १२ मंगालादेशीलाई देशनिकाला गर्ने भएको छ । उनीहरुलाई बढिमा तीन बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध सहित फर्काउन लागिएको हो ।

अवैध बाटो नेपाल प्रवेश गरी लुकीुछिपी काम गरिरहेका बंगालादेशीलाई गृहले नागरिक अध्यागमन सम्बन्धि कार्यविधि २०६५ को दपा ६.३ २ अनुसार असार २ गते निष्कासनको अन्तिम निर्णय गरेको कान्तिपुर दैनिकमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved