भारतका कारण नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 03, 2017 | 09:01:11 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले सीमावर्ती भुभागमा जर्बजस्ती बाँध बाँधेर नदीको बहाव थुनेको कारण यस वर्ष पनि नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् ।

शनिबार बिहान सप्तरीको खाँडोललगायतका नदीमा आएको बाढीले जिल्लाका दक्षिण र उत्तरी भेगका एक दर्जनभन्दा बढाी गाउँ डुबायो । सो क्षेत्रमा तप बाढीको त्रास कायमै छ । नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved