स्थानीय तहमा एकतिहाई रकम निकासा दिन निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 17, 2017 | 08:58:24 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहका लागि केन्द्र सरकारले बजेटमा विनियोजन गरेको एकतिहाई रकम निकासा दिन कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिकाहरुलाई सरकारले निर्देशन दिएको छ ।

महालेखा नियन्त्रणका कार्यालयले साउन १ आईतबारदेखि नै ७९ वटा कोलेनिकालाई निकासा दिन निर्देशन दिएको हो ।आईतबारबाट स्थानीइ तहका लागि उनीहरुको बजेट निकासा दिनु भन्ने आदेश कोलोनिकालाई गएको हो । कान्तिपुर दैनिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved