यस्तो छ कर फछ्र्योट आयोगका पदाधिकारीको कर्तुत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 23, 2017 | 08:21:34 AM मा प्रकाशित

laxmi  sunrise bank

कर फछ्र्योट आयोगका पदाधिकारीले राजश्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मिति समेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ ।

आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फछ्र्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको छ ।

केही फाइलमा सर्वसम्मत निर्णय भइसकेको विषयलाई आयोगका तत्कालिन सदस्य सचिव चूणमणि शर्माले केरमेट गरेर सच्याई हस्ताक्षर गरेको समेत देखिन्छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved