कांग्रेसले गर्यो ६ जनालाई कारबाही

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 08:40:01 AM मा प्रकाशित

laxmi  sunrise bank

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारी विरुद्ध बागी उम्मेदवारी दिएर हटाउन भुमका खेलेको भन्दै नेपाली कांग्रेसले कास्कीका ५जना कार्यकर्तालाई कारवाही गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. ४ कास्कीकाले छ जनलाई कारवाही गरेको हो ।  क्षेत्रीय समिति बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार तिनका प्रस्तावक समर्थक र प्रचारप्रसार समितमा रहेर काम गरेको छजनालाई कारवाही गरेको आजको गोरखापत्रमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved