नेपाली भाषाको टिभी प्रसारणमा रोक : थप आन्दोलित बने नेपालीभाषी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 08:48:23 AM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ । 

सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्याल्यमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ । ईटरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ । 

भारतमै पहिलो नेपाली टिभि च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिका नेपालीभाषी थप आन्दोलित बनेका छन्। आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved