सावधान हुनुहोस्, बाहिरबाट आई ठगी गर्ने समहु बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 09:03:52 AM मा प्रकाशित

laxmi  sunrise bank

झापाको दमकमा बाहिरबाट आएका केहि ब्यक्तिहरुले विभिन्न उपाय अपनाएरु ठगी गर्ने गरेको पाईएको छ ।

विगत केहि दिनदेखि दमक बजार तथा आसपासका क्षेत्र र गाउँ बस्तीहरुमा अपरिचित महिला तथा पुरुष मानिसहरुले घर गाउँ टोलटोलमा गई विभिन्न किसिमका नक्कली सुनका टिल विस्कुट तथा सिक्का देखाएर ठगी गरिरहेको सुनिएको पाईएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताउनु भयो । गोरखापत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved