वैदेशिक रोजगार व्यवसाय : ४ अर्ब ५० करोड छली

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 09:16:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष २०७३/७४ मा ११ सय मेन पावरले २२ करोड ६५ लाख ४८ हजार रुपैयाँ मात्र कर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

वैदेशकि रोजगार विभागका अनुसार सोही बर्ष वैदेशिक रोजगारीमा गएका ६ लाख ५ हजारमध्ये करिब तीन लाख ७४ हजार युवायुवती मेन पार्वरमार्फत गएका थिए ।

वैदेशिक रोजगारीमा जानेबाट १० हजार रुपैयाँका दरले शुल्क उठाउन पाउने अनुमति सरकारले दिएको छ ।

यसअनुसार नै मेन पावर कम्पनीले रकम उठाउने हो भने पौने चार अर्ब रुपैयाँ उठाएको देखिन्छ । नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved