अस्थायी शिक्षक परीक्षा रोक्न शिक्षामन्त्री नै लागिपरेपछि…

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2017 | 07:48:35 AM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षक सेवा आयोगले भदौ पहिलो सातामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आपै लागिपरेका छन् ।

अस्थायी शिक्षकहरुसंग परीक्षामा अनुत्तिर्ण भए पनि ुविधान दि ने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबबा दिएका छन् । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved