एनटिसी ध्वस्त पार्दै कामिनी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 07:08:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसंचार संस्थान (टेलिकम) की प्रवन्ध निर्देशक कामिनी राजभण्डारीको अक्षमताले गर्दा अहिले बाढीग्रस्त क्षेत्रमा टेलिकमको सेवा अवरुद्ध भएको छ । बाढीग्रस्त क्षेत्रका जनता संचार सुविधाबाट बञ्चित भएर बिचल्ली परिरहेका छन् भने प्रबन्ध निर्देशक कामिनी पुरस्कार बाँडेर फाइभस्टार होटलमा मस्त छिन् ।

एनसेलको सिइओको टिम भने बाढीग्रस्त क्षेत्रमा रातदिन खटिएर सेवा दिन ज्यानको बाजी राखेर काम गर्दैछन् । कमिसनमुखी कामिनीको कमिसन मोहले संस्था धरासायी हुँदै गएको छ । अन्तराष्ट्रिय कलबाट हुने आम्दानीमा ३ अर्ब रुपैयाँ घाटा परेको छ । साँघु साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved