
चार घण्टा लगातार बाढीमा बगेर पनि ईटहरीकी सानुमाया राईको जीवन बाँचेको छ । उनीसंगै सुतेकी दिदीको शव विराटनगरमा भेटिएको गिथयो ।
भिनाजु र भदा बेपत्ता छन् । बुढीखोलाबो बाढीमा भन्डै १० किलोमिटर बगेर पनि सानुमायाँ बाँच्न सफल भएकी हुन् ।सानुमाया र उनकी दिदीको परिवारलार्य बाढीले बुढीखोलामा हालेको थियो ।
उनी दुहबीसम्म बगेकी थिईन् । सानुमाया दुबी पुगेपछि पाखा लागिन् । बगेका रुखका मुुडा समाएर हेलिँदै गर्दा आफु बाँचेको उन्ले बताईन् ।यो खबर अजको नयाँ पत्रिकामा छ ।