चार घण्टा सम्म बगेर पनि बाँचिन सानुमाया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 07:31:02 AM मा प्रकाशित

laxmi  sunrise bank

चार घण्टा लगातार बाढीमा बगेर पनि ईटहरीकी सानुमाया राईको जीवन बाँचेको छ । उनीसंगै सुतेकी दिदीको शव विराटनगरमा भेटिएको गिथयो । 

भिनाजु र भदा बेपत्ता छन् । बुढीखोलाबो बाढीमा भन्डै १० किलोमिटर बगेर पनि सानुमायाँ बाँच्न सफल भएकी हुन् ।सानुमाया र उनकी दिदीको परिवारलार्य बाढीले बुढीखोलामा हालेको थियो । 

उनी दुहबीसम्म बगेकी थिईन् । सानुमाया दुबी पुगेपछि पाखा लागिन् । बगेका रुखका मुुडा समाएर हेलिँदै गर्दा आफु बाँचेको उन्ले बताईन् ।यो खबर अजको नयाँ पत्रिकामा छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved