देउवालाई राष्ट्रपतिको यस्तो गम्भीर प्रश्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2017 | 07:27:43 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा क्षेत्रका बाँध र तटबन्धका कारण नेपालले वर्सेनी ठूलो क्षति व्यहोर्दै आएको जनाउँदै यसबारे भारतसमक्ष गम्भीर ढंगले कुरा राख्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले जतिखेर अन्र्तराष्ट्रिय कानुनविपरीत भारतले नेपाललको सीमा क्षेत्रमा बनाएका संरचनाहरुका कारण नेपालको दक्षिणी भूभाग जलमग्न भएको छ ।

र, विगतमा नेपाली कांग्रेस नेतृत्वका सरकारले भारतसँग गरेका नेपालको जलस्रोत उपयोगसम्वन्धी सम्झौताका कारण नेपालले बर्सेनि प्रताडना खेप्दै आउनुपरेको भएपनि नेपालले यसबारे भारतीय पक्षसँग दृढतापूर्वक कुरा राख्न नसकेको भन्दै सार्वजनिक तहबाट आलोचना भइरहेको छ । दृष्टि साप्ताहिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved