काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन: काउन्सिलको प्रतिवेदन नै फर्जी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 28, 2017 | 05:49:59 AM मा प्रकाशित

laxmi  sunrise bank

विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिन नेपाल मेडिकल काउन्सिलको अनुगमन समितिले फर्जी प्रतिवेदन बनाएको खुलेको छ ।

समितिले करिव २४ किलोमिटरभन्दा टाढा रहेको कलेजको जग्गालाई १० किलोमिटरभित्रै रहेको प्रतिवेदन बनाएर स्वीकृति दिन सिफारिस गरेको हो ।

सम्बन्धनका लागि पुर्वाधार मुल्यांकन गर्ने जिम्मेवारी पाएको काउन्सिलको प्राविधिक टोलीले २४ किलोमिटरभन्दा टाढाकोको जग्गालाई १० किलोमिटरभित्रै रहेको तगा कलेजमा बन्दै नबनेका विभागसमेत बनेको देखाउरु नक्कली प्रतिवेदन दिएको भेटिएको छ ।

काउन्सिलबाट गठिन निरीक्षण टोली प्रमुख अनिलकुमार झा, काउन्सिल उपाध्यक्ष डा। शशी शर्मा र सदस्य डा। सरोज श्रेष्ठको टोलीले यस्तो प्रतिवेदन दिएको हो । नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved