खल्तीमा बैंक खाता लिंक गर्दा सय रुपैयाँ बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2021 | 05:59:58 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती डिजिटल वालेटले बैंक खाता लिंक गरेमा १०० बोनस रकम पाउने अफर ल्याएको छ। जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यो सेवा मार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको हो।

खल्ती बैंक डायरेक्ट सेवा मार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा १०० प्राप्त सक्नेछन्

यसका साथै उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी गर्न सकिने भएको बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी गर्न यो सेवाको लाभ लिन सकिने खल्तीले बताएको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved