बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै 'आइएमई पे' ले ल्यायो अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 08:00:30 PM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल वालेट "आइएमई पे" ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै "Memories with Father: Share the Joy " नामक अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने छ ।

सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने "बुवाको मुख हेर्ने दिन" सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama पनि राखेर पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ।

सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट ( रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई Human Fit को रु ५००० बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved