धरान खानेपानीको भुक्तानी आइएमई पे एपबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2023 | 02:59:58 PM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल वालेट' आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा ल्याएको हो

यसका साथै, आइएमई पेको "किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने" अफर मार्फत आइएमई पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड “WATER” प्रयोग गरि रु. १०० सम्म छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यस सुविधाले धरानवासीलाई लामो लाम बस्न पर्ने झन्झट बाट मुक्त गराई उपमहानगर लाई डिजिटलाइजेसनमा जान सहायता पुर्याउने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जनाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved