लक्ष्मी बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 01:36:52 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ  । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

बिजपाटी डटकमले लक्ष्मी बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको थियो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved