समता लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 10:47:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार समता लघुवित्त Samata Microfinance Bittiya Sanstha Limited  को शेयर मूल्य समायोजन भएको छ। लाभांशको लागि बुक क्लोज भएसंगै कम्पनीको शेयर मूल्य समायोजन भएको हो 

समायोजनपछि कम्पनीको शेयर मूल्य ५१०.४८ कायम भएको छ । ५ प्रतिशत बोनसमा कम्पनीको शेयर मूल्य समायोजन भएको हो । 

लाभांश पारित गर्न कम्पनीले  पुस २९ गते सिमराको होटल इच्छामा साधारणसभा आह्वान गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved