सानिमा क्यापिटलको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 08:30:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटल Sanima Capital ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २१ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडकमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीको संचालक समितिको बैठकले ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ 

त्यस्तै सभामा संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved