नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १५ गते बुधबार ४ वाणिज्य बैंक सहित ११ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यी सबै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।
यी कम्पनीमा पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
हेर्नुस कम्पनी, साधारणसभा मिति, लाभांश दर र संयोजित शेयर मूल्य विवरण :
१. कृषि विकास बैंक
साधारणसभा : पुस २९
लाभांश : १५.७८९५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद
समायोजनपछिको शेयर मूल्य : ४२४
२. नबिल बैंक
साधारणसभा : पुस २९
लाभांश :३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद
समायोजनपछिको शेयर मूल्य : १०३८
३. नेपाल एसबिआई बैंक
साधारणसभा : पुस २८
लाभांश : ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद
समायोजनपछिको शेयर मूल्य : ३८५
४. ग्लोबल आईएमई बैंक
साधारणसभा : पुस २९
लाभांश :१४ प्रतिशत बोनस र २ प्रतिशत नगद
समायोजनपछिको शेयर मूल्य : ३०७
५. ङादी ग्रुप पावर
साधारणसभा : पुस २८
लाभांश :१० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद
समायोजनपछिको शेयर मूल्य : २१८
६. मन्जुश्री फाइनान्स
साधारणसभा : पुस २९
लाभांश :१८ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद
समायोजनपछिको शेयर मूल्य : ३२१
७. ग्लोबल आईएमई लघुवित्त
साधारणसभा : पुस २९
लाभांश :२७.४७ प्रतिशत बोनस र १.४५ प्रतिशत नगद
समायोजनपछिको शेयर मूल्य : १३५९
८. श्री इन्भेस्टमेन्ट फाईनान्स
साधारणसभा : पुस २९
लाभांश :७.३७ प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद
समायोजनपछिको शेयर मूल्य : १८६
९. छिमेक लघुवित्त
साधारणसभा : पुस २९
लाभांश :२२ प्रतिशत बोनस र ७ प्रतिशत नगद
समायोजनपछिको शेयर मूल्य : ११३५
१०. वोमी लघुवित्त
साधारणसभा : पुस २८
लाभांश :३० प्रतिशत बोनस
समायोजनपछिको शेयर मूल्य : ७०३
११. स्पर्स लघुवित्त
साधारणसभा : पुस २९
लाभांश :१९.५ प्रतिशत बोनस र १.०३ प्रतिशत नगद
समायोजनपछिको शेयर मूल्य : ८१३