ज्योति विकास बैंकको १२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 05:39:38 PM मा प्रकाशित

laxmi bank citizenlife

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited को १२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । कम्पनीको १२ लाख ८७ हजार ८ सय ८४ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।

शेयर परिणत भएसंगै कम्पनीको संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ५१:४९ कायम भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved