
ज्योति विकास बैंक Jyoti Bikash Bank Limited को १२ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । कम्पनीको १२ लाख ८७ हजार ८ सय ८४ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।
शेयर परिणत भएसंगै कम्पनीको संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ५१:४९ कायम भएको छ ।