शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2021 | 01:08:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  आज मंगलबार ३८ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ ।  आज शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited  को २७.७६९ प्रतिशतले हुन आउने ३८ लाख ४० हजार २ सय २ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved