मिर्मिरे लघुवित्तले ५१ हजार कित्ता एफपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2021 | 10:12:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  ले ५१ हजार कित्ता बढी थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५१ हजार ३ सय १६ कित्ता एफपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपिओ निष्काशन गर्ने जनाएकोका अब भने कित्ता बढाएर ७१ हजार ३ सय १६ कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले एफपिओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंगसंग सम्झौता गरिसकेको छ ।

कित्ता थप भएपछि कम्पनीले फेरी पुरक सम्झौता समेत गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved