युनियन लाइफको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 05:37:56 PM मा प्रकाशित

laxmi  sunrise bank

युनियन लाइफ इन्स्योरेन्स Union Life Insurance Company को आईपीओमा आजसम्म २ करोड ९१ लाख ५३ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । आज आइतबार साँझ ५ बजेसम्म १८ लाख १४ हजार २६५ अवेदकले आवेदन दिएका छन् । 

कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार २ अर्ब ९१ करोड ५३ लाख ६५ हजार बराबरका २ करोड ९१ लाख ५३ हजार ६५० कित्ताका लागि आवेदन परेको हो । 

आइपीओमा न्यूनतम १० देखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा असार २८ गते सोमबार (भोली) साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved