रिडी हाइड्रोको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 04:45:13 PM मा प्रकाशित

laxmi  sunrise bank

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी Ridi Hydropower Development Company  ले लाभांश घोषणा गरेको छ । कम्पनी जा बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १२.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले कार्तिक १२ गते साधारणसभा आह्वान गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved