नेप्सेमा १ करोड ८४ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2022 | 04:07:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार १ वाणिज्य बैंकसहित २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल १ करोड ८४ लाख ८० हजार ६ सय १४ दशमलव ०७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

आज नेपाल बैंकको १४ प्रतिशतले हुन आउने १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता बोनस शेयर र गुडविल फाइनान्सको ९.१ प्रतिशतले हुन आउने ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved