प्रि ओपन सेसनमा ७.१० अंकले बढ्यो नेप्से

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2022 | 10:53:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ वर्षको पहिलो दिन आज आइतबार प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से अंकले बढेको छ । प्रि ओपन सेसनमा सूचक ७.१० अंकले बढेर २४२२.३४ को बिन्दुमा पुगेको छ ।

प्रि ओपन सेसनमा २० कम्पनीको १ हजार १ सय ४८ कित्ता शेयर खरिद बिक्रिबाट ४ लाख १९ हजार १ सय ४५ रुपैयाँको कारोबार भएको छ । प्रि ओपन सेसनमा २ प्रतिशतले शेयर मूल्य बढ्नेमा अधिकांश वाणिज्य बैंक रहेका छन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved