जाल्पा सामुदायिक लघुवित्तले लाभांश नदिने, साधारणसभा मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 10:33:47 AM मा प्रकाशित

laxmi  sunrise bank

जाल्पा सामुदायिक लघुवित्तले साधारणसभा मिति तय गरेको छ । कम्पनीले जेठ २८ गते शनिवार बुटवलको रुपन्देहीमा सभा गर्ने निर्णय गरेको हो 

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । 

कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved