अर्ब क्लबमा गरिमा विकास बैंक, सिडी रेसियो ८५ प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2022 | 10:19:41 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा बिकास बैंकले चालू आर्थिक बर्षमा एक अर्ब माथि खुद मुनाफा आर्जन गरेको छ। बैंकले आर्थिक बर्ष २०७८-०७९ मा एक अर्ब माथि खुद मुनाफा आर्जन गरेको हो। 

त्यस्तै यस अवधिमा बैंकले ७१ अर्ब निक्षेप संकलन गरि ६२ अर्ब कर्जा परिचालन गरेको छ। 

बैंकको कर्जा निक्षेप अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सिमा भित्रै रहेको छ। उसको कर्जा कर्जा निक्षेप अनुपात चालू आर्थिक बर्षमा ८५ प्रतिशत रहेको छ। 

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई १५ दिनको अवधि थप दिएकाले उनीहरुले प्रकाशन गर्ने वित्तीय विवरण असार मसान्तसम्मको भन्दा केहि फरक हुन सक्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved