मन्जुश्री फाइनान्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 10:08:24 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले लाभांश नदिने भएको छ । फाईनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आ.व. को संचित मुनाफा र आ.व. २०७८ /७९ को वित्तीय विवरण प्रतिवेदनको आधारमा यस संस्थाका शेयरधनीहरुलाई नगद लाभांश / बोनस शेयर वितरण नगर्ने प्रस्ताव गरेको हो ।

साथै बैठकले आ.व. २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण / अनुसूचीहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात यस संस्थाको आगामी साधारण सभाबाट पारित गर्नको लागि पेश गर्ने प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved