नेप्सेमा ४ लाख ७७ हजार कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 03:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज आज शुक्रबार ४ लाख कित्ता शेयर सुचिकृत भएको छ । आज आशा लघुवित्तको १४.२८५७ प्रतिशतले हुन आउने ४ लाख ७७ हजार २० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved