बिहिबार शेयर कारोबार नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 03:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

भोली बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शेयर कारोबार नहुने भएको छ । बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएकाले शेयर कारोबार पनि नहुने भएको हो ।

गृह मन्त्रालयले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । उपत्यकामा विदा हुने भएकाले बिहिबार शेयर कारोबार पनि नहुने भएको हो ।

हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलनलाई भोटो जात्रा भनिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved