सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 12:32:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ लाख कित्ता संस्थापक सेयर लिलाममा ल्याएको छ ।   माघ ३ गतेदेखि कम्पनीले उक्त शेयर बिक्रीमा राखेको हो । 

कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २२० रुपियाँ तोकिएको छ ।  सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ । लिलामीको शेयरमा विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।

इच्छुक लगानीकर्ताले माघ ११ गतेभित्र बोलपत्र पेस गर्नुपर्ने कम्पनीले छ ।  सेयर लिलाम प्रक्रियाको लागि  एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved