युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2024 | 11:49:07 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको  १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश गरि कुल  १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved