पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 02:00:48 PM मा प्रकाशित

laxmi  sunrise bank

पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स  साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।

 मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved