बढ्यो सुनचाँदीको भाउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 30, 2016 | 03:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुन सुनचाँदी महंगिएको छ। सोमबारको कारोबारमा प्रति तोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज आइतबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३३ रुपैयाँ रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved