सुनको मूल्य घट्यो , चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 06, 2016 | 11:52:31 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो  दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ। सोमबारको  कारोबारमा प्रति तोला ५८ हजार ६   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १ सयले घटेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार  भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार २   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ७५    रुपैयाँमा कारोबार भइरहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved