ह्वात्तै बढ्यो सुनको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2016 | 11:14:14 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको  । मंगलबारको  कारोबारमा प्रति तोला ५८ हजार ५  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा ६  सयले बढेर प्रति तोला ५९  हजार १  सयमा कारोबार  भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ८    सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।  अघिल्लो दिनको तुलनामा यो १५ ररुपियाँले बढी हो ।

 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ६    सय ७०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ४  सय ५५  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३  रुपैयाँ रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved