सुनचाँदीको मूल्य स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2016 | 11:16:44 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य स्थिर छ   । बुधबार  कारोबारमा प्रति तोला ५९ हजार १   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा  कारोबार   भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ८    सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 

 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बिहीबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ६    सय ७०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ४  सय ५५  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ६३  रुपैयाँ रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved