घट्यो सुन चाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 11, 2016 | 12:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ   । शुक्रबारको कारोबारमा प्रति तोला ५८  हजार ९  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५८ हजार ७  सयमा कारोबार   भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ४  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६५  रुपैयाँमा कारोबार भइरहेको छ।यो अघिल्लो दिनको तुलनामा १५  रुपियाले कमि हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज आइतबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ३  सय  २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार १   सय १०  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ४१   रुपैयाँ ५० पैसा रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved