सुनचाँदीको मूल्य स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2016 | 11:12:24 AM मा प्रकाशित

laxmi  sunrise bank

 साताको पाचौ दिन बिहिबार सुन चाँदीको मूल्य स्थिर छ। बुधबारको कारोबारमा प्रति तोला ५८  हजार ५  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ।   त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६०   रुपैयाँमा कारोबार भइरहेको छ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बिहिबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार १   सय  ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९  हजार ९ सय ४०  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपैयाँ ५० पैसा रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved