घट्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2016 | 11:12:36 AM मा प्रकाशित

laxmi  sunrise bank

 साताको पहिलो दिन आइतबार  सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको कारोबारमा प्रति तोला ५८  हजार २   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १  सयले घटेर प्रति तोला  ५८  हजार १    सय रुपैयाँमा कारोबार भईरहेको छ।   त्यस्तै तेजावी सुन प्रति तोला ५७   हजार ८   सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ५५   रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यो ५ रुपियाँले कमि हो   ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज आइतबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ८  सय  १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९  हजार ५   सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३३ रुपैयाँ रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved